अकर१
स्वरूप
अकर१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. सरकारी वा गैरसरकारी कर, पोत, शुल्क आदि नलाग्ने; कर मिनाहा भएको । २. हात नभएको; हातरहित । ३. सुँड नभएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: