नाम
अकर्मण्य भएको स्थिति वा अवस्था
१. वर्तमान शासकहरूको अकर्मण्यता , अयोग्यताले नेपालले एउटा राम्रो सम्भावना गुमाउने स्थिति सिर्जना हुँदै गएको छ ।