अकर्मक
स्वरूप
अर्थ
[सम्पादन गर्नुहोस्]कर्म नलिने क्रियापद; कर्मको प्रयोग बेगर नै वाक्य पूरा गर्न सक्ने क्रियापद क्रियापद सकर्मक, अकर्मकका भेदले दुई किसिमका हुन्छन्। हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्।
उदाहरण
[सम्पादन गर्नुहोस्]हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Cinder