अकरकरा/अकरकला
नाम
ना॰ [सं॰ आकरकरभे पिरो र परपथ्याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने वनस्पतिविशेष ।