अकपट
विशेषण
वि॰ [सं॰] १. धुर्त्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको । २. हक्की ।