अकथनीय

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

भन्न नसकिने; भन्न नहुने

उदाहरण[सम्पादन गर्नुहोस्]

धेरै कुराहरु अकथनीय हुन्छन्

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: inexpressible; indescribale; obscene; indecent