अकडी
स्वरूप
अकडी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ अकड लिने; ढिपीवाल । अकड्याइ— ना॰ अकडिने भाव, क्रिया वा प्रक्रिया । अकड्याइनु— क॰ क्रि॰ अकडिन लाइनु; डटाइनु । अकड्याउनु— प्रे॰ क्रि॰ अकडिने पार्नु; अकडिन लाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: