अकट

Wiktionaryबाट

अकट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अकृते १. गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था । २. पूरा नगरी नहुने खाँचो । (उदा॰— मलाई पैसाको अकट पथ्यो रू) । ~ विकट— वि॰ गर्न वा सँभाल्न गाह्रो पर्ने; साह्रोगाह्रो; गाह्रोसाँघुरो; अप्ठ्यारो । > अकटिलो— वि॰ अप्ठ्यारो परेको; असजिलो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अकट&oldid=43799" बाट अनुप्रेषित