अउ
निपात
निपा॰ कसैलाई हातको हाउभाउसहित सम्बोधन गर्दा वा बोलाउँदा प्रयोग गरिने आह्वानसङ्केत; ए (उदा॰— अउ, कान्छा ; कहिले आइस् <॰ ।