अंकपत्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]लव्धांक पत्र; विद्यार्थीले पाएको परीक्षाको विवरण पत्र
उदाहरण
[सम्पादन गर्नुहोस्]- नानीले परीक्षा उत्तीर्ण गरेको अंकपत्र पाएछ ।
- अाज शिक्षकले अंकपत्र बाड्नु हुन्छ रे ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Mark sheet