अंककार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

परीक्षक; न्यायाधीश; हार-जितको निर्णायक

उदाहरण[सम्पादन]

तर्कसभामा अंककारले राम्रो निर्णय दिए । अंककारहरु धेरै बुद्धिमानी हुन्छन् ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: A judge