अँवल्तुनो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

लक्खु; अम्तर्नु; सियो घचेट्ता औंलामा लाउने वस्तु

उदाहरण[सम्पादन गर्नुहोस्]

लुगा अँवल्तुनो लगाएर सिलाउँदा सजिलो हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी:Thimble