अँध्यारो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

गुणवाची विशेषण

अर्थ[सम्पादन]

उज्यालो नभएको अवस्था

उदाहरण[सम्पादन]

अँध्यारोमा पढ्न सकिंदैन ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: dark