अँध्यार
नाम
ना॰/वि॰ [सं॰ अन्धकारे अँध्यारो । — खाउडे/खाउडो— वि॰ अँध्यारमुखे । — मुखे — वि॰ अँध्यारो मुख भएको वा अँध्यारो मुख लाउने; घोसे ।