अँतेर्नु

Wiktionaryबाट

अँतेर्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ १. कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनु वा अप्ठ्यारोमा पुथ्याई वशमा पार्नु; कसैलाई लडाई शरीरका खासखास भागमा घुँडाले टेकी हलचल गर्न नदिई कायल पार्नु । २. यातना दिई अत्याउनु । > अँतेराइ— ना॰ अँतेर्ने भाव, क्रिया वा प्रक्रिया । अँतेरिनु— अ॰क्रि॰ अँतेर्ने काम गरिनु; अँचेटिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: