सामग्रीमा जानुहोस्

अँडिर

Wiktionaryबाट

अँडिर

नाम

ना॰ [सं॰ एरण्डे कथ्य॰ अँडिल । १. सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका कीरालाई खुवाइने एक जातको बोट । २. त्यसै वनस्पतिको फल । (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ ।)

  1. अङ्ग्रेजी: