अँठ्याइ
अँठ्याइ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [रू अँठ्याउ -+ आइ_] अँठ्याउने क्रिया वा प्रक्रिया । [ > ] अँठ्याइनु— क॰ क्रि॰ अँठ्याउने काम गरिनु; करेपिनु । अँठ्याउ– नु— स॰ क्रि॰ [आँठे +याउ +नु] १. नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु । (उदा॰— भाइचाले साथीको घोक्रो अँठ्यायो ।) २. अरू कसैलाई आ६नो पन्जामा पार्नु; करेप्नु (उदा॰— दाजुले कुरामा अँठ्याएकाले उनी केही बोल्न सकेनन्॰ रू
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: