अँठिनु
स्वरूप
अँठि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [आँठ +इ+नु] १. अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु । २. कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: