अँगेठी
स्वरूप
अँगेठी
[सम्पादन गर्नुहोस्]व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]संस्कृत "अग्निष्ठिक" — प्राकृत "अगिट्ठो"
नाम
[सम्पादन गर्नुहोस्]- आगो ताप्नाका निम्ति प्रयोग हुने, बोकेर चाहेका ठाउँमा लगिने माटो वा धातुको भाँडो; बोर्सी; मकाल; अटल ।
संस्कृत "अग्निष्ठिक" — प्राकृत "अगिट्ठो"
"https://ne.wiktionary.org/w/index.php?title=अँगेठी&oldid=75653" बाट अनुप्रेषित