अँगाल्–नु
Jump to navigation
Jump to search
अँगाल्–नु
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन]
स॰ क्रि॰ [अँगालो+नु] १. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु । २. कुनै कामकुरा वा पेसालाई ग्रहण गर्नु; लिनु । (उदा॰ उनले शिक्षकको कार्य अँगाले ।) ३. सहायता गर्नु; पक्ष लिनु । > अँगालाइ— ना॰ अँगाल्ने भाव, क्रिया वा प्रक्रिया । अँगालिनु— क॰ क्रि॰ अँगाल्ने काम गरिनु; अँगालो हालिनु ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: