अँगालो
स्वरूप
अँगालो
[सम्पादन गर्नुहोस्]व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]संस्कृत "आलिङ्गन"
नाम
[सम्पादन गर्नुहोस्]- स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले च्यापेर आफ्नो छातीमा टाँस्ने काम; आत्मीयता वा निकटता जनाउन एकले अर्काको वा एकअर्काको काँधमा हात राख्ने काम; आलिङ्गन; अङ्कमाल; अङ्गालो ।
- दुई हात फैलाएर च्याप्न सकिने परिमाण; बाहाँभरिको परिमाण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- एक अँगालो दाउरा
- एक अँगालो घाँस
- अँगालाभरिको रुख