अँगाले
स्वरूप
अँगाले
[सम्पादन गर्नुहोस्]निर्माण प्रक्रिया
[सम्पादन गर्नुहोस्]अँगालो + ए
विशेषण
[सम्पादन गर्नुहोस्]- एक अँगालामा अटाउने; अँगालामा बोकिने; अँगालामाभरिको ।
नाम
[सम्पादन गर्नुहोस्]- खलामा धान छुट्ने वा झाँट्ने बेलामा धानका अँगाला बोक्ने खेतालो; बिटा बोक्ने मान्छे ।