अँगर्खा

Wiktionaryबाट
Jump to navigation Jump to search

अँगर्खा[सम्पादन]

व्युत्पत्ति[सम्पादन]

प्राकृत "अङ्गरख"

नाम[सम्पादन]

  1. घाँटीदेखि घुँडामन्तिरसम्मको लामो कुर्ताजस्तो प्रायः साधुसन्तहरूले र विशेष अवस्थामा राजा, मन्त्री आदिले पनि लगाउने वस्त्र ।

वैकल्पिक हिज्जे[सम्पादन]