अँगरखा/अँगर्खा
नाम
ना॰ [प्रा॰ अङ्गरखो घाँटीदेखि घुँडामन्तिरसम्मको लामो कुर्ताजस्तो प्रायः साधुसन्तहरूले र विशेष अवस्थामा राजा, मन्त्री आदिले पनि लगाउने वस्त्र ।