सामग्रीमा जानुहोस्

राजकुमारी

Wiktionaryबाट

नाम

राजाकी छोरी

१. दुई राक्षस मिलेर राजकुमारीलाई सताउन थाले। २. राजा आफ्ना राजकुमारको विवाहका लागि राजकुमारीको खोजीमा थिए।

  1. अंग्रेजी:Princess
  2. हिन्दी:राजकुमारी