महासागर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ठूलो सागर; पृथ्वीको सतहमा रहेको ठूलो पानीको भाग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनीहरू अमेरिकाको पूर्वी किनारामा पर्ने एटलाण्टिक महासागर समेत पार गरेर अघि बढ्दै गए।
२. सो भूकम्पले हिन्द महासागर क्षेत्रमा अर्को सुनामीको भय समेत उत्पन्न गराएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Ocean