सामग्रीमा जानुहोस्

भूगोल

Wiktionaryबाट

नाम

जमिनको बारेमा अध्ययन गर्ने शास्त्र

  1. म भूगोल विषय अध्ययन गर्छु ।
  2. भूगोलको अध्ययनले पृथ्वीको बारेमा धेरै थाहा हुन्छ ।