भुईँचालो
स्वरूप
(भुइँचालोबाट अनुप्रेषित)
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सन् १८३४ को भुईँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ। २. ठूलो भुईँचालो आएर जगै भासियो।
पर्यायवाची
[सम्पादन गर्नुहोस्]भूकम्प
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी: भूकम्प
- संस्कृत: भूकम्प
- अंग्रेजी: Earthquake