भात
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]असङ्खेय नामपद
१. अर्थ
[सम्पादन गर्नुहोस्]१. पकाएको अथवा उसिनेको चामल|
प्रयोग
[सम्पादन गर्नुहोस्]भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|
२. अर्थ
[सम्पादन गर्नुहोस्]खाना; भोजन
प्रयोग
[सम्पादन गर्नुहोस्]म भात खाएर पाठशाला जान्छु|
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: Rice, Food