पृथ्वी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- सौर्यमण्डलमा भएका ग्रहहरूमध्ये मानिस र अन्य जीवहरू रहेको ग्रह; संसार
उदाहरण[सम्पादन गर्नुहोस्]
- नौ ग्रहमध्ये पृथ्वी एउटा हो।
- हाल पृथ्वीमा ६ अर्ब भन्दा बढी जनसङ्ख्या छ।