पंकज
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
कमल.
उदाहरण[सम्पादन गर्नुहोस्]
मैलो दलदलमा उम्रने पंकजले प्रतिेभा जहाँ पनि उम्रन सक्छ भन्ने यथार्थ प्रतिबोध गराउँछ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: lotus