डङ्गुर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

असङ्खेय नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

थुप्रो; थाक; रास

उदाहरण[सम्पादन गर्नुहोस्]

घरको वरिपरि फ़ोहरको डङ्गुर नलगाऊ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:A heap; A pile; A mass