चकमक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰] फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो; पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण । आगो निकाल्न बनाइएको छुरी र दर्शन-ढुङ्गो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]उहिले आगो बाल्न चकमकको प्रयोग गर्थे ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: