सामग्रीमा जानुहोस्

गान्धी

Wiktionaryबाट

गान्धी

नाम

ना॰ [सं॰ गान्धिके १. गुजराती वैश्यजातिको एक वर्ग । २. भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठूलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौँ शताब्दीका भारतीय महापुरुष । — वाद— ना॰ अहिंसा र सत्याग्रहका आधारमा चलाइने, गान्धीबारा प्रतिपादित राजनीतिक सिद्धान्त । — वादी— वि॰ गान्धीवादमा विश्वास राख्ने; गान्धीवादको अनुयायी ।

  1. अङ्ग्रेजी: