सामग्रीमा जानुहोस्

खेल्नु

Wiktionaryबाट

खेल्नु

अकर्मक क्रिया

१) खेल गर्नु। २) खेलाँची गर्नु। ३) कसरत गर्नु। ४) नाच तमाशा गर्नु। ५) चेष्टा गर्नु। ६) व्यापारमा रूपियाँ लगाउनु।

  1. अङ्ग्रेजी: to play, to be tricky