खत्रक्क
खत्रक्क
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
क्रि॰ वि॰ [अ॰ मू॰ खत्रक्+क] १. कुनै वस्तु केही माथिबाट तल खस्ने वा त्यसरी खस्दा आवाज आउने किसिमले । २. कसैले कुनै काम बिराएमा, कुनै गल्ती गरेमा वा कुनै कुरा भन्न चाहेजस्तो नभएमा त्यस्तो लाचार, लज्जित वा निराश हुने ढङ्गमा ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: