क्षयरोग
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]फोक्सो वा शरीरका कुनै अङ्गमा किटाणुहरू प्रवेश गरी घाउ बनाउने र त्यो अङ्गलाई क्षय गराउँदै लैजाने घातक रोग; टिबी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. क्षयरोगको सबैभन्दा बढी अर्थात् ८० प्रतिशत प्रभाव फोक्सोमा पर्छ।
२. उनले पाँच महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेकी छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Tuberculosis