सामग्रीमा जानुहोस्

क्यान्सर

Wiktionaryबाट

क्यान्सर

नाम

ना॰ [अङ्॰] हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूलजस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग ।

  1. अङ्ग्रेजी: