कोदो
स्वरूप
http://en.wikipedia.org/wiki/Eleusine_coracana
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]संज्ञा
अर्थ
[सम्पादन गर्नुहोस्]संसारका प्रायः सबै ठाउँमा फल्ने अन्न
प्रयोग
[सम्पादन गर्नुहोस्]- कोदोको रोटी पनि हुन्छ, जाँड पनि ।
- मैले अाज भातको साट्टामा कोदेको ढिँडो खाएर अाएको हुँ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:कोदो
- संस्कृत:
- अङ्ग्रेजी: Finger Millet