कुर्सी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]काठ वा प्लास्टिक वा धातुबाट बस्नको लागि तयार गरिएको बैठक
उदाहरण
[सम्पादन गर्नुहोस्]नेताहरुलाई कुर्सी प्यारो हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: A chair