सामग्रीमा जानुहोस्

किराना

Wiktionaryबाट

किराना

नाम

ना॰ दैनिक उपभोग र आवश्यकताका मसिना खाद्य वस्तु (नुन, तेल, घिउ, खोर्सानी, बेसार आदि मरमसला॰; खिच्रीमिच्री; खयभयाकखुत्रुक । ~ पसल— ना॰ किराना सामान किन्न पाइने ठाउँ ।

  1. अङ्ग्रेजी: