सामग्रीमा जानुहोस्

काग

Wiktionaryबाट
काग

सङ्खेय नामपद

कौवा; कालो कोइली जस्तो ठूलो पक्षी

काग काग-काग गर्दैछ ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:A Crow
काग( बुचो)

बट्टाको बीर्को; बुजो

बोतलमा काग लगाएर राख ।

  1. हिन्दी:काग
  2. संस्कृत:
  3. अंग्रेजी:A cork
"https://ne.wiktionary.org/w/index.php?title=काग&oldid=51792" बाट अनुप्रेषित