कविता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कविको रचना; लय मिलेको साहित्यिक रचना
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मेरा भावनाका तरङ्गहरू विस्तारै फुरे र मैले एउटा कविता कोरें।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: poem