कम्प्युटर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बिबिध प्रकारका तथ्याङ्कहरूको भण्डारण गर्न, त्यसलाई व्यवस्थित रूपले राख्न र सजिलोसँग भेट्टाउन तथा बिभिन्न मेशिनरी सामान नियन्त्रण गर्न प्रयोग गरिने विद्युतीय यन्त्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कम्प्युटरको प्रयोगबाट हामीले विभिन्न किसिमको हिसाब किताब गर्न सक्छौं।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Computer