अवेस्ता
स्वरूप
अवेस्ता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰] १. इरानका धर्मगुरु जरथ्रुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूबारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ । २. उक्त ग्रन्थमा प्रयुक्त भाषा । ३. उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथ्रुस्तेली धर्म । > अवेस्ताली— वि॰ १. अवेस्तासम्बन्धी । ना॰ २. अवेस्ताको भाषा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: