अर्थशास्त्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
शाब्दिक अर्थ
[सम्पादन गर्नुहोस्]धनसम्पत्ति र यसको उपयोगको अध्ययन गर्ने शास्त्र, अर्थको प्राप्ति, संरक्षण र वृद्धिको उपाय बताउने शास्त्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मैले व्यापारशास्त्र पढें तर पेसागत आत्मविश्वासको अर्थशास्त्र बुबाबाट सिकेँ।
२. राजनीति गर्नेले अर्थशास्त्र जान्नैपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Economics
[[chr:अर्थशास्त्र
]]