अखबार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पत्रपत्रिका; समाचारपत्र; खबरकागज
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मैले ती अखबारहरू खुब ध्यान दिएर पढेँ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Newspaper