भुइँचालो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया

उदाहरण[सम्पादन]

१. सन् १८३४ को भुइँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ। २. ठूलो भुइँचालो आएर जगै भासियो।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Earthquake