प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee

Wiktionaryबाट
Jump to navigation Jump to search
Heckert GNU white.svg

स्वागतम्!

नमस्कार्! Ram Prasad Joshee ज्यू यहाँलाई विकिस्नरीमा स्वागत छ! यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद! मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा राम्रो संम्पादक बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखाईमा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई विकिस्नरीमा फेरि पनि स्वागत!  --सरोज (वार्ता) १५:४१, २६ मे २०१४ (युटिसी(UTC))

धन्यवाद ![सम्पादन]

आफ्नो अमूल्य मत दिएर प्रवन्धक बन्नमा समर्थन गर्नुभएकोमा धन्यवाद !हामी सबै मिलेर विक्सनरीलाई भरपर्दो शब्दकोश बनाऔँ । --सरोज (वार्ता) १९:३१, १४ जुन २०१४ (युटिसी(UTC))