हास्य

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

हँसाउने गुण भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कौवा प्रकाशनले हास्य सम्मेलन गर्दैछ।

२. उसले बोलेको नेपालीभाषाका माध्यमबाट हास्य सृजन गरिएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Laughter